अवधारणा पत्र फाराम २०१६ अवधारणापत्र फारम भर्दा ‘अवधारणापत्रको लागि निर्देशिका’ अनुसार भर्न अनुरोध गरिन्छ । प्रस्तावित कार्यक्रमहरु २०१६ को मध्यमा वा २०१७ को शुरुवातमा संचालन हुने गरि निर्माण गर्नुहोला । कृपया फारम भर्दा ‘प्रीति’ फन्ट मात्र प्रयोग गरिदिनुहोला क.संस्थागत सुचना संस्थाको नाम *: ठेगाना *: सम्पर्क ठेगाना *: टेलिफोन *: इमेल ठेगाना *: वेभसाइट : जिप्रका/समाज कल्याण/कम्पनी रजिष्ट्रार (दर्ता नम्बर) प्रमुख सम्पर्क व्यक्ति : नाम *: पद *: इमेल *: मोबाइल नम्बर *: कानुनी स्थिति * : संस्थाको स्थितिको जानकारीको लागि ठिक चिन्ह प्रयोग गर्ने गैर सरकारी संस्थाअनौपचारिक संजालविश्व विद्यालय/शैक्षिक संस्थानाफामुखी कम्पनीगैरनाफामुखी कम्पनीअन्य संस्थाको पृष्ठभुमि (वढिमा १५० शब्दहरु) * संस्थालाई यस संरचनामा ल्याई पु–याउने कारक तत्व प्रमुख कार्यक्षेत्र (हरु) *: उदाहरण – अधिकार, शिक्षा, संचार, जवाफदेहिता, युवा, विपद आदि संस्थाका सबलपक्ष *: उदाहरण – वकालत, सामाजिक आन्दोलन, क्षमता अभिवृद्धि, आदि व्यस्थापन र नेतृत्व १. अध्यक्षको नाम * : २. कार्यकारी निर्देशकको नाम * : ३. कर्मचारी संख्या * : लेखापरिक्षण प्रतिवेदन अनुसार संस्थाको वार्षिक खर्च वर्ष वार्षिक खर्च २०७१/७२ * २०७०/७१ * संस्थाले विगत ३ वर्ष भित्र सहकार्य गरेका अनुदान दाता तथा सहयोगी संस्थाहरुको नाम * ख.अवधारणा पत्रको जानकारी विषयगत क्षेत्र *: ---न्यायमा पहुँचप्रजातान्त्रिक अभ्यासशिक्षास्वतन्त्र सञ्चार अवधारणा पत्रको शिर्षक *: योजनाको प्रस्तावित अवधि *: योजनाको प्रस्तावित कार्यक्षेत्र *: प्रस्तावित बजेट *: १. योजनाको पृष्ठभुमि (वढिमा ४०० शब्दहरु) * सम्बोधन गर्न आवश्यक विषयहरु र प्रसंग समावेश गर्नु पर्ने २. सरोकारवालाहरुको प्रयास तथा योजनाहरु (१०० शब्दहरु) * पहिचान गरीएका विषयमा सरोकारवाला द्धारा गरीएका प्रयासहरु समावेश गर्नुपर्ने यदि कुनै प्रयास नभएमा सो उल्लेख गर्न सक्ने ३. योजनाले सम्बोधन गर्न खोजेका त्रुटिहरु (बढिमा ५०० शब्दहरु ) *पहिचान गरिएका विषयका प्रमुख समस्याहरु समावेश गर्नुपर्ने आदि ४. अनुभव तथा दक्षता (३०० शब्दहरु)*प्रस्तावित विषयगत क्षेत्रमा संस्था तथा संस्थासँग आवद्ध व्यक्तिले हासिल गरेका वा विगतको कार्यमा प्रदर्शन गरेका अनुभव तथा दक्षता नयां संस्थाको लागि प्रस्तावित विषयगत क्षेत्रमा व्यक्ति तथा सदस्यको अनुभव तथा दक्षता ५. योजनाको उद्देश्य (हरु) (बढिमा ३) क. ख. ग. ६. प्रस्तावित कार्यक्रम र योजना (वढिमा ५०० शब्दहरु) *कृयाकलाप र कार्यनमुना सहितको योजनाको विस्तृत जानकारी समावेश गर्नुपर्ने ७. आशातित प्रतिफल * ग.प्रस्तावित बजेटक्रियाकलापमा आधारित बजेट निर्धारण क्रम सं., शिर्षक, रकम (रुपैयाँमा) र जम्मा रकम भएको एक्सेल फाइल मात्र संलग्न गर्नु होला. *