|
संवैधानिक निकाय दोब्बर बनाउने प्रस्ताव |
|
लेखक TILAK PATHAK/ BHUWAN KC
|
|
डाउनलोड गर्नुस्
जनआन्दोलन २०६२/०६३ र त्यसपछिका आन्दोलन तथा विभिन्न वर्ग, समुदाय र क्षेत्रले आफ्नो हक अधिकारको आवाज उठाउँदै आएका छन्। यस्ता माग र आवश्यकतालाई ध्यान दिँदै संविधानसभा संवैधानिक निकायको संरचना निर्धारण समितिले पहिले भन्दा थप ६ वटा आयोग गठनको प्रस्ताव गरेको छ। समितिले प्रस्ताव गरेका नयाँ आयोगमा महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग र अपाङ्ग भएका व्यक्ति, अल्पसंख्यक एवं सिमान्तकृत समुदाय, तथा पिछडिएका वर्ग र क्षेत्रको हित संरक्षण आयोग छन्।
|
|
थप जानकारी...
|