gototopgototop

Alliance for Social Dialogue

:: हाम्रो बारेमा एएसडी समुह
एएसडी सचिवालय

haris

हरि शर्मा

निर्देशक

यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

हरि शर्मा सामाजिक संवादका लागि सहकार्यका निर्देशक हुनुहुन्छ। उहाँले सरकारी र प्राज्ञिक क्षेत्रमा विभिन्न पदमा रहेर सेवा गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभाग, रत्नराज्य क्याम्पस, काठमाडौँ कलेज अफ म्यानेजमेन्ट र काठमाडौँ विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थाहरूमा १५ वर्षभन्दा लामो समयसम्म अध्यापन गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ भने अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट फुलब्राइट छात्रका रूपमा तुलनात्मक राजनीतिमा एमए डिग्री हासिल गर्नुभएको छ। उहाँ पोलिटिकल लिडरसिप इन नेपाल र लोकल लिडरसिप इन नेपाल का सहलेखक हुनुहुन्छ। उहाँले धेरै पुस्तकका विभिन्न खण्ड लेख्नु भएको छ।

prem

प्रेम सापकोटा
नायव निर्देशक

यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

प्रेम सापकोटा सामाजिक संवादका लागि सहकार्यका नायव निर्देशक हुनुहुन्छ। उहाँले योजना तयारी, व्यवस्थापनका साथै कार्यक्रम सञ्चालनका लागि कार्यक्रम अधिकृत तथा ओएसएफ क्षेत्रीय निर्देशक र कार्यक्रम संयोजकसँग संयोजनको काम पनि गर्नुहुन्छ। उहाँले एएसडीका विभिन्न विषयमा तयार हुने पोलेसी ब्रिफका कामको पनि रेखदेख गर्नुहुन्छ। उहाँले सन् २००७ मा सोशल साइन्स बहाःमा काम थाल्नु भएको थियो। उहाँ एएसडीको स्थापना काल २००७ देखि नै यससँग आबद्ध हुनुहुन्छ। उहाँले अनुसन्धानका क्षेत्रमा तीन वर्षभन्दा लामो अनुभव हासिल गर्नु भएको छ। उहाँले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसबाट मानवशास्त्रमा एमए गर्नुभएको छ। उहाँले सोसल साइन्स बहाःद्वारा सञ्चालित इमर्सन कोर्स पनि लिनु भएको छ।

Som Niroula

Senior Programme Officer
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Som Niroula is Programme Officer, responsible for the Human Rights portfolio at ASD. He provides strategic support to current human right grantees in Nepal and also oversees preparation of policy briefs on human right policies. He has a decade long experience of working in the field of human rights and worked at the South Asia Forum for Human Rights, Kathmandu. He holds Master of Arts in Peace Education from United Nations Mandated University for Peace (UPEACE), Costa Rica in 2007 and completed his Master of Arts in Anthropology from Tribhuvan University in 2002.

 

Swagat Raj Pandey
Programme Officer
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Swagat Raj Pandey is Programme Officer, responsible for the Education portfolio at ASD. He provides strategic oversight to current education grantee’s, coordinates and supports OSF Education Network Programmes in the country. He also oversees preparation of policy briefs on education policies. Prior to joining the ASD, he worked at Nagarik Aawaz managing programs on conflict transformation and peace building. He is also engaged in teaching students of MSW (Master’s in Social Work) at the partner institution of Indira Gandhi National Open University (IGNOU) in Kathmandu. Swagat completed his Masters of Arts in Social Work from Tata Institute of Social Sciences, Mumbai, India.

shehnaz

शेहनाज बानु
कार्यक्रम अधिकृत

यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

शेहनाज बानु सञ्चारमाध्यमसम्बन्धी कार्यक्रम हेर्ने अधिकृत हुनुहुन्छ। उहाँले सञ्चारमाध्यम विषयमा अनुदानप्राप्त कार्यक्रमलाई सहयोग गर्नुका साथै नेपालमा सञ्चालित ओएसएफको मिडिया नेटवर्क कार्यक्रमको संयोजन गर्नुहुन्छ। उहाँले २०१० मा ओएसएफको युथ इनिसियटिभद्वारा सञ्चालित न्यु मिडिया एन्ड डिबेट कार्यशालाको संयोजन गर्नुभएको छ। शेहनाज इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटी, नयाँ दिल्लीबाट व्यापार व्यवस्थापनमा एमए गर्दै हुनुहुन्छ। उहाँले सिटिएल युरो कलेज साइप्रसबाट व्यापार व्यवस्थापनमा स्नातक गर्नुभएको छ।

Neetu Pokharel
Programme Officer
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Neetu Pokharel is Programme Officer, responsible for Women’s Programme at ASD. She closely coordinates with the International Women’s Program (IWP) –Open Society Foundations, New York, in facilitating grant making and providing strategic support to IWP grantees in Nepal.  Prior to joining ASD, Neetu worked at Women’s Rehabilitation Centre Nepal(WOREC) on issues of peace, women rights and human rights at district and national level. She has also worked as an international observer of post conflict Presidential Election in Sri Lanka. Neetu holds her Masters in Conflict, Peace and Development Studies (CPDS) and Masters in Business Studies (MBS).

Srishti Adhikari
Programme Associate
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Srishti Adhikari is the Programme Associate responsible for the Scholarship Program at ASD. She closely coordinates with the OSF Scholarship Programs in advertising the offered scholarships and conducting outreach programs and facilitates the application process for the applicants. She also acts as a liaison for the OSF Scholarship Programs and assists the scholarship grantees with their procedural preparations and queries. Srishti has a Bachelor’s Degree in Politics and Critical Social Thought from Mount Holyoke College, USA.

 

Manisha Kharel
Programme and Account Assistant यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Manisha Kharel is Programme and Account Assistant responsible for managing account related activities and assisting the overall activities of ASD in coordination with the Secretariat. She also provides logistic support to the Programme Officers. Prior to joining the ASD team, Manisha worked at the Accounts Section of Social Science Baha. Manisha is pursuing her Master’s in Business Studies (MBS) from Tribhuwan University.